निर्वाचन आयोग

महिला उपराष्ट्रपति माग्दै निर्वाचन आयोगमा निवेदन

स्वतन्त्र राष्ट्रिय अभियानले आउँदो चैत ३ गते हुन लागेको उपराष्ट्रपतिको निर्वाचनमा महिला उम्मेदवार सुनिश्चित गराउन माग गरेको छ ।   प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई स्मरणपत्र बुझाउँदै अभियानले पुरुष राष्ट्रपति चुनिएकाले उपराष्ट्रपति महिला हुनुपर्ने बताएको हो । संविधानको धारा ७० अनुसार राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्गको हुनुपर्ने प्रावधान रहेको पत्रमा स्मरण गराइएको छ ।  राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र न…