अदालत

फेवाताल नपुर्न अदालतको अन्तरिम आदेश

उच्च अदालत पोखराले फेवातालको सीमसार क्षेत्र पुर्ने कार्य तत्काल रोक्न अन्तरिम आदेश दिएको छ । उच्चका मुख्य न्यायाधीश डिल्लीराज आचार्यको एकल इजालासले आज यस्तो आदेश दिएको बताइएको छ ।  फेवातालको सीमसार क्षेत्र पुर्ने कार्य रोक्नुपर्ने माग गर्दै अधिवक्ता मनोज घर्तिमगरले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापा, ताल संरक्षण तथा विकास प्राधिकरणका प्रमुख कल्पना देवकोटा र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई विपक्षी ब…