कर्मचारी

कृषि विकास बैंकलाई कर्मचारी चाहियो

कृषि विकास बैंकले ठूलो संख्यामा स्थायी कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।  आज सूचना प्रकाशित गर्दै बैंकको जनशाक्ति व्यवस्थापन विभागले वरिष्ठ शाखा प्रमुखसहित १७९ जनाका लागि आवेदन मागेको हो ।  सूचनामा वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत (सिए), वरिष्ठ इन्जिजियर (आईटी), व्यवसाय अधिकृत, व्यवस्थापन सूचना प्रणाली अधिकृत, कानून अधिकृत, इन्जिनियर आईटी, कर्जा अधिकृत, व्यवसाय सहायक, ऋण सहायक, लेखपाल कर्मचारीका लागि दरखास्त मागिएको उल्लेख छ । …

Page 1 of 2