रवि लामिछाने

नागरिकता विधेयकमा रवि लामिछाने - कन्टेनमा मौन, प्रक्रियाको विरोध

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपतिले गरेको नागरिकता विधेयक प्रमाणीकरण संसदीय मूल्यमान्यता र राष्ट्रहितविरुद्ध भएको बताएका छन् ।  तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक हालका राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।  आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वमन्त्रीसमेत रहेका लामिछानेले नयाँ संसद बनेको छ महिनापछि पुरानै संसदले ल्याएको विधेयक प्रमाणीकरण गर्नु राष्ट्रपतिको म…