राहत

सांसदले मागे आगलागी पीडितलाई राहत

प्रतिनिधिसभा सदस्य ईश्वरबहादुर रिजालले दोलखा आगलागी पीडितलाई राहत तथा उद्धारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । पीडित परिवारलाई तत्काल राहत र उद्धारका लागि उनले तीनै तहका सरकार र सरोकारवालाहरुसंग आग्रह गरेका हुन् ।  घटनाप्रति दुःख व्यक्त गर्दै उनले आगलागिबाट प्रभावितजनहरुप्रति गहिरो सहानुभूतिसमेत प्रकट गरेका छन् । आज विज्ञप्ति जारी गर्दै सांसद रिजालले क्षतिको एकिन विवरण आइनसके पनि यस घटनाबाट करिब १६ देखि १७ करोडको नोक्सान भएको बताएका छन् ।  दोलखाको …