अलपत्र

सभामुखले बालुवाटार रोजेपछि राष्ट्रियसभाका अध्यक्ष 'अलपत्र'

सभामुख देवराज घिमिरे वालुवाटारस्थित सरकारी भवनमा सर्ने भएका छन । गत ५ माघमा सभामुख चयन भएपनि सरकारी निवास नहुँदा लोकन्थलीस्थित नीजि घरमा बस्दै आएका उनी केही दिनभित्रै बालुवाटार सर्ने तयारीमा छन् ।  गत सोमबार बसेको क्याविनेट बैठकले हाल राष्ट्रियसभा अध्यक्ष बसिरहेको उक्त निवास खालि गराई सभामुखलाई त्यहाँ ठाउँ दिने निर्णय गरेको हो । यसअघि सभामुख घिमिरेले बालुवाटारको निवास नमिलेसम्म सरकारी निवासमा नजाने अडान लिएका थिए ।  ‘सोमवारको मन्त्रीपरिषद बैठ…