क्रिकेट खेलाडी
विश्वकप छनोटमा पुगेका क्रिकेट खेलाडीलाई वाग्मती सरकारद्वारा नगद पुरस्कार घोषणा
विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीलाई बागमती प्रदेश सरकारले जनही एक लाख पुरस्कार दिने घोषणा गरेको छ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारको तर्फबाट आज उक्त घोषणा गर्नुभएको हो । ‘खेलाडीको सम्मान र हौसलाको लागि बागमती प्रदेश सरकारले राष्ट्रिय क्रिकेट टिमका प्रत्येक खेलाडीलाई जनही एक लाख दिने निर्णय गरेको हो', उहाँले भन्नुभयो । बागमती प्रदेशका खेलाडीहरु समेत सम्मिलित उक्त टिमलाई बधाई दिँदै मुख्यमन्त्री जम्कट्टेलले थ…