उपराष्ट्रपति

उपराष्ट्रपति नाउँ, थन्क्याउने ठाउँ

‘म कमरेड नन्दकिशोर पुन हैन ।’ ‘अहिले सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन हुँ ।’ उपराष्ट्रपति पुनलाई कुनै एउटा कार्यक्रमका लागि प्रमुख अतिथि बनाउने योजनाले हामी थाहा नगरपालिकाको टोली त्यतिबेलाको कार्यालय बहादुर भवन पुगेका थियौं । पुनलाई दामन–पालुङ घुम्न मन लागेको सूचना आएको थियो । त्यसो हो भने दुबैको इच्छा पूरा हुने आशाका साथ एक दिन बिहान बहादुर भवन पुग्दा उनले भनेको दुई वाक्य अहिले पनि कानमा गुञ्जिरहेको छ । ‘कमरेड&rs…