पाकिस्तानी राजधानीमा भएको घोडचढी प्रतियोगिताको रौनक (फोटो फिचर)

पाकिस्तानको राजधानी इस्लामावादमा घोडचढी प्रतियोगिता भएको छ । ‘टेण्ट पेगिङ’ को नामले परिचित प्रतियोगितामा धेरै व्यावसायिक घोडचढीहरुले भाग लिएका थिए ।
चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार प्रतियोगीले घोडा दौडाउँदै एउटा हातमा रहेको तरबार वा लामो लौरोले भुईंमा राखिएको वस्तु टिपेर लैजानुपर्ने हुन्छ । यो प्रतियोगितामा पाकिस्तानमा निकै लोकप्रिय रहेको बताइन्छ ।
टिप्पणीहरू