०८ असोज २०८०, सोमबार | 25 Sep 2023, Monday
जन आस्था
साउन ३०, २०७९
0 shares
जोर्डनमा मात्र नाचिने एउटा लोकप्रिय कलालाई दबके नृत्य भनिन्छ। यो एउटा परम्परागत नृत्य हो जसलाई जोर्डन र वरपरका अरब राष्ट्रहरूमा हुने विभिन्न सभा समारोह तथा प्रायः विवाह र अन्य खुशीका अवसरहरूमा प्रदर्शन गरिन्छ ।
केही तस्विर:
श्रोत: सिन्ह्वा
टिप्पणीहरू