मल्टिमिडिया

चिनियाँ भाषा अनुवाद प्रणालीमा विश्वका पाँच सय भाषा

चीनले विकास गरेको भाषा अनुवाद प्रणालीका कारण विश्वका धेरै मानिसलाई जानकारी आदानप्रदानमा उल्लेख्य सहयोग मिलेको छ । मोबाइलको विकाससँगै चीनले विकसित गरेको नियु टन्स प्रविधिले हालसम्म तीन सय ८८ भाषा अनुवाद गर्नसक्छ ।  सन् २०२३ को अन्तसम्ममा उक्त संख्या चार सयदेखि पाँच सयसम्म पुग्ने अनुमान गरिएको छ । चिनियाँ समाचार समितिका अनुसार उक्त प्रविधि चीनको उत्तरपूूर्वी विश्वविद्यालयले विकसित गरेको हो । चीनले उक्त प्रविधिमा हालसम्म बेल्ट एण्ड रोड (बीआरआई) इनिसिएटिभसँग जोडिएका…

Page 1 of 3