नेपाल–पाकिस्तान मैत्री टी–२० का विजेतालाई पुरस्कार वितरण
काठमाडौंस्थित पाकिस्तानी दूतावासले ‘नेपाल–पाकिस्तान मैत्री टी-२० क्रिकेट प्रतियोगिता–२०२३’ का विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरेको छ ।
दूतावासमा हिजो आयोजित पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले ‘हिमालय शमशेर राणा ट्रफी’ प्रदान गरे । सो अवसरमा उनले पाकिस्तानी दूतावासको प्रंशसासमेत गरेका थिए ।
खेलकुदमा भएको सहकार्यले दुई देशबीचको द्धिपक्षीय सम्बन्धलाई मजबुत बन…