राजनीति

पत्रकारको भेलामा पोखिने मर्मस्पर्शी पीडा

नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टरको भेलामा असन्तुष्टि छताछुल्ल भएको छ । गत हप्ता काठमाडौंको साँखुमा सम्पन्न केन्द्रीय साधारण सभामा ठूलै हंगामा मच्चिएको हो । ‘कृष्ण सेन इच्छुक स्मृति दिवस’ को मौका छोपेर जेठ १३ गते साधारण सभा आयोजना गरिएको थियो ।  एउटै टिमलाई बारम्बार सम्मानित गरिएको भन्दै चर्को विरोध गरेको बताइन्छ । सोही क्रममा दाङका पत्रकार एवं संगठनका वरिष्ठ उपाध्यक्ष अजयदीप शर्मा र राष्ट्रिय समाचार समितिका पूर्व महाप्रबन्धक एवं जनार्…

Page 1 of 267