प्रवास

झापाका युवक कुवेतमा सम्मानित

झापाका एक युवक कुवेतमा सम्मानित भएका छन् । झापाको बुद्धशान्ति २ का हेमन दर्जी कुवेतमा सम्मानित भएका हुन् । वारिष्ता अर्थात् कफी मेकरमा उत्कृष्ट कार्य सम्पादन गरेकोमा उनलाई प्रमाण पत्रसहित सम्मान गरिएको बताइएको छ । उनी चार महिना अघिमात्र वैदेशिक रोजगारीका क्रममा कुवेत गएका थिए । दर्जी फुटबल खेलाडी र गायक समेत हुन् ।

Page 1 of 2