लेख रचना

चुनावपछिका सम्भावित चित्रहरू

– विश्वमणि सुवेदी ‘मियाँका दौड मस्जिद तक’ भनेजस्तो आजको पाँच दिनपछि (मंसिर ४) हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरूको हस्याङ्फस्याङ् अन्ततः मुलुकलाई असन्तुलित संसदीय अभ्यास (हङ्ग पार्लियामेन्ट) मै लैजानका लागि हो । अर्को साता, आजकै दिन (बुधवार) सम्म नेपालको राजनीतिक परिदृश्यको आगामी शक्ति सन्तुलन करिब–करिब निर्धारित हुने नै छ । र, आजसम्मको चुनावी परिदृश्यलाई केलाउँदा यौटा स्पष्ट खाका आइसकेको छ । अहिलेको पेचिलो चुनावी…

Page 3 of 27