लेख रचना

श्रीमान्, सरकारी पैसाले रक्सी खान पाइन्छ ?

हाम्रो सनातन शास्त्रअनुसार काल ब्रह्माले आफ्नै बहिनी दुर्गासँग जबर्जस्ती विवाह र भोगविलास गरे । उनको भोगविलासबाट ब्रम्ह, विष्णु र महेश(शिवजी) को जन्म भयो । माता दुर्गाले जेठो छोरा ब्रह्माको सावित्री, माइलो छोरा विष्णुको लक्ष्मी र कान्छो छोरा महेश(शिव)को पार्वतीसँग विवाह गराइदिइन् । वास्तवमा ब्रह्मा र सावित्री, विष्णु र लक्ष्मी अनि शिव र पार्वतीको समागमबाट नै सुर (देवता) र असुर(दैत्य, दानव, राक्षस) को जन्म भयो । तेस्रोपटक समुद्र मन्थन हुँदा चारवटा चीज निस्कियो । रत्न, अमृत, विष अनि मद…

Page 1 of 27