स्वास्थ्य

बीपीमा बिरामीको कुरुवा बस्न धरौटी राख्नुपर्ने

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले बिरामी कुरुवाका लागि पनि धरौटी जम्मा गर्नुपर्ने नियम बनाएको छ ।  प्रतिष्ठानले हिजोदेखि लागू हुनेगरी सो नियम सञ्चालनमा ल्याएको हो ।  अस्पतालमा भर्ना भएर वार्डमा राखिएका बिरामीका आफन्तले अब पाँच सय रुपैयाँ धरौटी राखेर मात्र कुरुवा बस्न पाउने छन् । अनावश्यक भिडभाडका कारण इमर्जेन्सी जस्तो संवेदनशील स्थानमा समेत समस्या परेपछि यस्तो नियम बनाउनुपरेको प्रतिष्ठानको भनाई छ ।  ‘प्रतिष्ठानको इमर्जेन्सीमा बिरामीहरुसँग आउ…

Page 1 of 3