अपराध

भारतबाट हतियार ओसार्नेहरु सप्तरीमा समातिए

सप्तरीमा स्वचालित पेस्तोलसहित दुई युवक समातिएका छन् । छिन्नमस्ता गाउँपालिका–२, मौवाका २८ वर्षीय सोनु राय र राजविराज नगरपालिका–१ का २८ वर्षीय सुवास यादवलाई हतियारसहित पक्राउ गरिएको हो ।  प्रहरी चौकी तिलाठी र बिओपी तिलाठीबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई तिलाठी कोईलाडी गाउँपालिका–१, खाडो खोलाबाट नियन्त्रणमा लिइएको जनाइएको छ । प्रहरीका अनुसार भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सोनुले शंकास्पद व्यवहार देखाएपछि चेकजाँच गर्ने क्रममा उनको क…

Page 1 of 90