दुर्घटना

होलीको दिन भएकाे झडपमा घाइते सिपाही ११ दिनपछि बिते

नेपाली सेनाका एक जना सिपाहीकाे घाइते भएको डेढ सातापछि निधन भएकाे छ । फागुन २३ गते होली खेल्ने क्रममा बाँकेको कोहलपुरमा भएको झडपमा गम्भीर घाइते अमरबहादुर खड्काको आज दिउँसो निधन भएको बताइएको छ । उनी फागुन २३ गते बाँकेको कोहलपुरस्थित गोलपार्क इलाकामा नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्सीद्वारा आयोजना गरिएको होली विशेष कार्यक्रमको मेला हेर्न गएका थिए । सोही क्रममा स्थानीय युवासंँग भनाभन पछिको झडपमा देवीदल गणका सिपाही खड्का गम्भिर घाईते भएका थिए । त्यसपछि उपचारार्थ…

Page 1 of 46